सिर्जनशील किशोर: विवेकशील दक्षिणकाली नगर
त्रिभुवनचन्द्र वाग्ले सर्जक किशोर पहाडीको सार्वजनिक अभिनन्दन तथा ‘सिर्जनशील किशोर पहाडी’ सङ्ग्रह विमोचन कार्यक्रमका लागि २०८० साउन २० गते शनिबार कुमारी क्लब बल्खु पुग्दा लागेको थियो आजको शनिबार लन्जुफन्जु मै बित्ने भो । निमन्त्रणाअनुसार त्रिभुवन आदर्श मावि फर्पिङको पहेंलो बस खोज्दै बल्खु चोकबाट कुमारी क्लब जाँदा बाटोमा एकजना पनि साहित्यकार नदेखिएपछि दोमन भयो, कतै […]
Continue Reading