ओ, सिक्किम ! म आएँ त !

नवराज कार्की नेपालसित सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम अप्रिल २६ सन् १९७५ देखि राज्य स्तरमा झरे देखि नै हो मलाई सिक्किम भ्रमण गर्ने रहर जागेको । नेपाल र सिक्किमको नाता करिब चार सय वर्ष- पुरानो छ । इतिहासको कतिपय कालखण्डमा त सिक्किम नेपाल अधिराज्यकै अधिराज्यकै भू भाग थियो । विगत सात दशकमा विश्व मानचित्रमा धेरै […]

Continue Reading

इन नदीसँगै बग्दछ यो मन

( प्रस्तुत नियात्रा लेखकको बि.सं. २०७६ सालमा प्रकाशित नियात्रासङ्ग्रह ‘नीला गोलार्ध्द’ बाट साभार गरिएको हो । -सम्पादक) चन्द्रप्रसाद भट्टराई हामी भारी मन लिएर ऐतिहासिक नगरी हाइडेलबर्ग छाडिरहेका छौं । इन्द्रचोक जस्तो स्थानीय मौलिकता झल्काउने प्राचीन बजारक्षेत्र आल्स्टाड हामीबाट बिस्तारै छुट्टिन्छ । बजारको एउटा भव्य चोकदेखि टोलटोलका कुनाकुनासम्मै पुगेका र  बिहानबेलुकै बढारकुँडार गरिएका आकर्षक सफा ढुङ्गे […]

Continue Reading

कामाख्या माताको दर्शन: असमको आकर्षण

नवराज कार्की एक्लै यात्रा गर्नुको पनि मजा बेग्लै छ । बेला-बेलामा म  एकल यात्रामा निस्कन्छु । रुचि मिल्ने साथीहरु भेटिंदा समूहमै पनि थुप्रै यात्रा गरेको छु तर कहिले कहीं एक्लै हिँड्नुपर्ने अवस्था आई पर्छ । जान्छु भनेपछि मलाई जानैपर्छ । नेपाली साहित्यको प्रवर्धनको उद्देश्य लिएर बि. सं. २०६२ जेठ २० गते साझा प्रकाशन‌को अगुवाईमा हामी […]

Continue Reading

अमेरिकाले फेरि पनि लोभ्यायो

घनश्याम राजकर्णिकार अमेरिकामा बसोबास गरिरहेका छोरी, ज्वाइँ, नातिनीलाई भेट्न पहिलो पटक म र जीवन–सङ्गिनी शान्ता सन् २००६ (वि.सं. २०६३) मा अमेरिका गएका थियौँ । त्यस बेला हामीले पाँच वर्षे भिसा पाएका थियौँ । एक दिन, दुई दिन भन्दा–भन्दै दिनहरू सुत्त सुत्त बित्दै थियो, त्यो पाँच वर्षे भिसाको म्याद सकिन दिन रातहरू ह्वारह्वारती अगाडि आउँदै थिए […]

Continue Reading

एकदिने चक्करमा तीन पुर

जय छाङ्छा   कान्तिपुर अर्थात् काठमाडौं उपत्यकाका डाँडाहरूका भ्रमण सम्पन्न गरिसकेर ‘पैदलै काठमाडौंका चुलीहरू’ नामक नियात्रा कृति वि.सं. २०७५ मा प्रकाशित गरिसकेको छु । र, सो कृतिलाई ‘तुलसी चन्द्र स्मृति पुरस्कार’ समेत प्राप्त भएको थियो । यति हुँदाहुँदै पनि काठमाडौं वरिपरि र आसपासका स्थानहरू घुम्ने धोको मेटिइसकेको छैन मेरो । कुलेखानी तथा चित्लाङको यात्रा गर्न […]

Continue Reading

मूर्तिबगैँचामा फक्रेका फूल

राजेन्द्रमान डङ्गोल   प्रकृतिको कलात्मक कृति हो– मानवजाति र भावनालाई अभिव्यक्त गर्ने अत्यन्तै सुन्दर माध्यम हो– मान्छेको कला । ००० एकैचोटि पो हुन्छ, म कोठाबाट बाहिर निस्कनु र पूर्वी क्षितिजबाट बालसूर्यले मुहार देखाउनु । क्षितिज सौन्दर्यको यो लालिमा देखिँदा बिहानको सवा छ बजेको छ । हिजो राप्तीको पुलबाट हेर्दा हेर्दै पश्चिम क्षितिजमा बिलाएको उही घाम […]

Continue Reading

अभूतपूर्व कैलाश परिक्रमा

नवराज कार्की   जीवन‌मा धेरै यात्राहरु गरियो । यायावर बनेर हिंड्नु एक प्रकारको सौख हो मेरो । मनभित्र एउटा सपना पालिरहेको थिएँ, कुनैदिन मानसरोवर, कैलाश त जान्छु, जान्छु  । कहिले के भयो कहिले के भयो जाने अनुकूल मिलेन ।  सन् २०२०, २०२१ र २०२२ त  कोरोना कै कारण संसार ठप्प भयो । यो बर्ष कैलाश […]

Continue Reading

सुनको चिहान र ममीहरुको देशमा

भीम कार्की, टेक्सास   इजीप्ट जाने योजना अघिल्लो बर्ष नै बनाएका थियौं विभिन्न कारणले मिलिरहेको थिएन ।  यसपालि भने जुरेको रहेछ । मे ३ सांझ ८ बजे हामीहरु अर्थात् रोहिणी र म इजीप्ट प्रस्थान गऱ्यौं । एयरपोर्ट जान उबर मगाइ रहँदा सदा झैं बच्चाहरू घरमा छोडेर हिंडदाको चिन्ता र यात्राका रोमान्चकता मीश्रित विचारहरू मनमा आइरहे […]

Continue Reading

कुन समुद्रले छुनसक्छ सगरमाथालाई ?

कृष्ण प्रसाई   जीवनलाई निफनिरेछु नाङ्लामा भुसहरू छन्, उडाउनु छ फब्लेटा र बियाँहरूछन्, टिप्नु छ मसिना कनिकाहरू पनि छन्, चालेर किनारालाउनु छ । स–साना ढुङ्गाहरू छन्,फ्याल्नु छ । कहींकतै फोहोर–मैला भए तह लगाउनु छ । कतै घुनहरू बचेभने पकाउनुको अर्थ नै रहन्न भान्साको । छान्दा–छान्दै र सोझ्याउँदा सोझ्याउँदै धेरैपटक पसाङ्गिएको छ जीवन । सोझ्याउनु पनि […]

Continue Reading

बेच्ने छैन, खान्या भए दिन्छौं

डा.दामोदर पुडासैनी किशोर अनिश्चय छ र पो आनन्द बन्छ जिन्दगी । लाङ्दुक, तिमी र म उस्तै उस्तै रुपमा ब्युँझियौं सखारै । पाँडको एक खण्डमा हामी चार भाइ लहरै सुतेका थियौं, अर्को खण्डमा दुई बहिनीहरु चरा जसरी चाँईंचाँईं चुँईंचुँर्इं गरिरहेथे । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोशिली बनेकी थियौ । म अघिल्लो दिनको थकाई तिमीलाई […]

Continue Reading