संविधान दिवसको उपलक्षमा नेपाली दूतावासको रिसेप्सन

गीत साभार रचना

विश्वपरिक्रमा डेस्क
२२ सेप्टेम्वर, वाशिंटन डिसी

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले संविधान दिवस तथा नेपालको राष्ट्रिय दिवसका उपलक्षमा एक सानो रिसेप्सनको आयोजना गरे ।
सो अवसरमा प्रमुख अतिथिका रुपमा दक्षिण तथा एशियाली मामिलाका लागि कार्यवाहक सहायक मन्त्री डिन फोम्पसन उपस्थित थिए ।
समारोहमा राजदूत तथा प्रमुख अतिथिले सम्बोधन समेत गरेका थिए ।
कोभिड महामारीका कारण सीमित ब्यक्तहरुलाई निम्तो गरिएको भनेर राजदूतावासले २० सेप्टेम्वरमा जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *