नाटककार ध्रुव लोहागणको अवसान
१९ जून २०२३, सिलगढी भारतीय नेपाली जगतका सशक्त सर्जक, गीतकार, कवि, कथाकार, नाटककार, निर्देशक, कलाकार, अभिनेता बहुआयामिक व्यक्तित्वका धनी ध्रुव लोहागणको हृदयाघातका कारण १९ जून २०२३ का दिन सिलगढीको एक नर्सिङ होममा देहान्त भएको छ । १० जून १९५७ मा जन्मेका उनले ४ अप्रेल १९६६ मा “साहेव अनि बेरा” मा अभिनय गरेर आफ्नो अभिनय […]
Continue Reading