लघुकथा प्रतिष्ठान पोखराको अध्यक्षमा लक्ष्मण थापा

समाचार

१२ असार २०८०, पोखरा

 

लघुकथा प्रतिष्ठान पोखराको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।  प्रतिष्ठानले जनाए अनुसार लक्ष्मण थापा अध्यक्षमा चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा कल्याण पन्त, सचिवमा अमृत क्षेत्री तथा कोषाध्यक्ष गीता तिवारी चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा डा. ईश्वरमणि अधिकारी , दीपक समीप र शोभा लामिछाने रहेका छन्। कार्य समितिका थप सदस्यहरु पछि तय गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *