जिन्दगीमा
डा ऋषि बस्ताकोटी यातना शिविरमा प्रतिकार गर्दागर्दै थाकेर थुचुक्क बस्नुअघिको आस्थाको वन्दीलाई जस्तै मलाई अझै प्रहारहरू स्वीकार छन् , अन्तिम जित भेट्नुअघिसम्मका एक एक हारहरू स्वीकार छन् । जिन्दगीमा प्रहार आउँछन् र त तिनले सतीसाल झैँ उभिन सिकाउँछन्, हारहरूले हान्छन् र त तिनले जिन्दगीमा जित्न सिकाउँछन्, एकपछि अर्को जंघार आउँछन् र त जुक्तिले […]
Continue Reading