प्रथम अनेसास दिवसमा लव गाउँले सम्मानित
२६ पुस २०८०, काठमाडौं यसै वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले ११ जनवरीलाई अनेसास स्थापना दिवस मनाउने निर्णय बमोजिम अनेसास नेपाल च्याप्टरले सो दिवसको आयोजना गर्यो । सो दिवसमा अनेसास नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँलेलाई सम्मान गर्यो । कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले गाउँलेलाई सम्मान प्रदान गरेका थिए । सोही अवसरमा […]
Continue Reading