नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्यो मगर भाषाको पत्रिका

समाचार

२६ पुस २०८०, काठमाडौं

नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विभागबाट “मिक” नामक मगर भाषाको पत्रिका प्रकाशन गरेको छ । यसको पहिलो अङ्क प्रतिष्ठानको मातृभाषा बिभागले नियमित आयोजना गर्ने मातृभाषा श्रृङ्खला अन्तरगत सिर्जना, सम्बाद र विमर्श छैठौं श्रृङ्खलाको आयोजनाको अवसरमा कुलपति भुपाल राईले विमोचन गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागका सदस्य राजनमुकारुङ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *