साहित्यकार होमनाथ सुवेदीलाई पत्नीशोक
१६ जनवरी २०२४, वाशिङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी नन्दादेवी सुवेदीको १५ जनवरी २०२४ अर्थात् १ माघ २०८० का दिन सेन्तारा अस्पताल, वुडब्रिजमा निधन भयो । ४ माघ २००३ मा म्याग्दीमा जन्मेकी उनी ७७ बर्षकी थिइन् । करिव ७ बर्षअघि मष्तिष्कघात भै अश्वस्थ रहेकी उनी […]
Continue Reading