२६ पुस २०८०, काठमाडौं
कवि विमल बैद्यको ताजा कविता सङ्ग्रह “युगको तटमा उभिएर”विमोचन हुने भएको छ ।
ईलामे कवि विमल ईलामलाई नै कर्मभुमि बनाएर साहित्य सिर्जना र गतिबिधिमा सकृय छन् ।
यसअघि उनका आकाश छुन खोज्ने मनहरु, समय र सपनाहरु तथा अक्षर सिम्फोनी कविता सङ्ग्रहहरु प्रकाशित छन् ।
बिमोचन स्थलः सिटीम्याक्स हल, बागवजार
मितिः २०८० पुस २८ शनिवार
समयः दिउँसो १.१५ बजे