चार कविता
मूलः ईभा पेट्रापुलु लानु अनुवादः गोविन्द गिरी प्रेरणा १, आमा आमा सबै रोगका चिकित्सक हुन् आमा सबैले मन पराउने मुलुक हुन् नजितीकन कसैलाई आमा खुशी र पीडा हुन् आमा शक्तिकी श्रोत हुन् आमा क्षमाशील छिन् एउटा शब्द ईश्वर निर्मित सारा जनलाई क्षमा गर्न भन्नुहोस् यो सधैं बोलाउनोस् यदि तिमीलाई जंजिरले बांध्यो भने […]
Continue Reading