१२ माघ २०८०, काठमाडौं
देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको कार्यालय अनामनगरमा ‘स्मृतिमा शान्तदास’ कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रममा बक्ताहरु निनु चापागाईं, प्रा. डा. मुकेश चालिसे , रामबाबु सुवेदी, मातृका पोखरेल, तुलसी सायमी, कृष्णमोहन जोशीले शान्तदासको नेपाली साहित्यमा योगदान बारे बिबिध कोणबाट धारणा राखेका थिए ।
देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेलको सभापतित्वमा सो कार्यक्रमको आयोजना भएको थियो ।
000