आमा छोरीको नियात्रा कृति बिमोचन हुँदै

साहित्यिक सूचना

१५ माघ २०८०, काठमाडौं

छन्द कविताको सशक्त हस्ताक्षर तथा नियात्राकार भवानी खतिवडा खतिवडा र उनकी छोरी आस्था भट्टराइका नियात्रा कृतिहरु एकैदिन एकसाथ विमोचन हुन लागेको छ ।
नियात्रा विधामा यो दृष्टान्त हुन सक्छ, यसअघि आमा छोरीको नियात्रा कृति सम्भवतः एकसाथ विमोचन भएको थिएन । साथै नियात्राकार भएको र पुस्तक प्रकाशित भएको पनि नयाँ दृष्टान्त हुन सक्छ ।
यी कृतिहरु निम्न स्थान र समयमा विमोचन हुनेछ ः
स्थानःवानेश्वर क्याम्पस, तीनकुने
मितिः २० माघ २०८०
समयः विहान ११:४५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *