१५ माघ २०८०, काठमाडौं
कवि उदय निरौलाको ताजा कविता सङ्ग्रह “सुदूर गाउँबस्तीहरुमा” विमोचन हुन लागेको छ ।
गद्यमा पनि कलम चले पनि उनी कविता विधामै बढी परिचित छन् ।
बिमोचन कार्यक्रम निम्न मिति, स्थान र समयमा हुनेछ ;
मितिः २० माघ २०८० शनिवार
समयः १२:१५ बजे
स्थानः ग्रिनलिफ फूड, पुतलीसडक