नेप्लिज अमेरिकन चेम्वर अफ कमर्स, डालास, टेक्सासले वार्षिक गाला डिनरको आयोजना गर्ने

Uncategorized

विश्वपरिक्रमा डेस्क
१२ सेप्टेम्वर, वाशिंटन डिसी

नेप्लिज अमेरिकन चेम्वर अफ कमर्स, डालास, टेक्सासले छैठौं वार्षिकगाला डिनर यही आउँदो ३० अक्टोवरका डिन ग्रेपभाइन टेक्सासमा अवस्थित एम्वेसी सुइटस् हिल्टन डालासमा गर्ने भएको छ ।
सो का लागि ३० सेप्टेम्वर सम्म ५० डलरमा टिकट किन्न सकिनेछ भने त्।यसपछि टिकटको मूल्य ६५ डलर हुने वताइएको छ ।
सो डिनर कार्यक्रममा संस्थाको आजिवन सदस्यहरुलाई भने निशुल्क गरिने पनि जनाइएको छ ।

Leave a Reply