फ्रान्सले २५ वर्षसम्मका उमेरका महिलालाई निशुल्क परिवार नियोजनको साधन उपलब्ध गराउने

Uncategorized

विश्वपरिक्रमा डेस्क
१८ सेप्टेम्वर, वाशिंटन डिसी

फ्रान्स सरकारले २५ वर्षसम्मका उमेरका महिलालाई निशुल्क परिवार नियोजनको साधन उपलब्ध गराउने भएको छ । यो कार्यक्रम १ जनवरी २०२२ देखि लागु हुने कुरा फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभर भेरनले फ्रान्सेली टेलिभिजन मार्फत बताएका हुन् ।
मन्त्रीका अनुसार फान्सेली महिलाहरुले परिवार नियोजनको साधन कम प्रयोग गर्छन् । यसरीणपम प्रयोग गर्नुमा आर्थिक कारण रहेको बताइएको छ ।
यो कार्यक्म लागु भएपछि फ्ान्सेली सरकारलाई २ करोष १० लाख आर्थिक भार फपिनेछ ।

Leave a Reply