साहित्यमा ऐंजेरू
नवीन पौड्याल, कालिम्पोङ साहित्य मानवीय चेतनाको कलात्मक उपज हो। यसभित्र हार्दिकता, भाव, कला, ज्ञान, बुद्धि, कौशल सबै कुरा हुन्छन्। साहित्य पढ्नेले धेरथोर अन्य विषयमा पनि ज्ञान पाउँदछ। साहित्यभित्र परोक्ष रूपमा ज्ञान विज्ञानका अन्य धेरै कुरा समेटिएका हुन्छन्। जीवन र जगत्का हरेक कुरालाई साहित्यले सम्बोधन गर्दछ। विश्वमा नयाँ नयाँ साहित्य सिद्धान्तहरू उदाइरहेका छन्। साहित्यसित अन्य ज्ञानानुशासन […]
Continue Reading