धीरकुमार श्रेष्ठका दुईवटा कृति विमोचित

१ माघ२०८१, काठमाडौं कवि, कथाकार, समालोचक तथा शब्दाङ्कुर साहित्यिक मासिक पत्रिकाका सम्पादक एवम् प्रकाशक धीरकुमार श्रेष्ठका दुईवटा समालोचना कृति “आख्यानको आँखीझ्याल” र “अध्ययन विश्लेषण” को कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, सभाध्यक्ष ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डे, प्रा.डा.कुमारप्रसाद कोइराला, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.देवी नेपाल र प्राध्यापक अनुपमा रेग्मीले संयुक्तरूपमा विमोचन गरे । उक्त कार्यक्रममा विमोचित […]

Continue Reading

अनेसास दिवसमा स्रष्टा सम्मान र कृति लोकार्पण

११ जनवरी २०२५, भर्जिनिया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरको आयोजनामा ३४ औँ अनेसास दिवस मनाइएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई अभिनन्दन तथा तीन कृतिहरूको लोकार्पण गरिएको थियो । कवि राम अधिकारीको कवितासङ्ग्रह ‘सपना र छायाहरू’ साहित्यकार होमनाथ सुवेदीको ‘नन्दा’ शोककाव्यको भिडियो संस्करण र वरिष्ठ पत्रकार एवम् प्राध्यापक पुरुषोत्तम दाहालको ‘शान्ता’ उपन्यास […]

Continue Reading

मासिक कथा वाचन कार्यक्रमको पन्ध्रौं शृङ्खला सम्पन्न

२६ पुस २०८१, काठमाडौं विसं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको पन्ध्रौं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा सर्वप्रथम यस अभियानका परिकल्पनाकार कथाकार-नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुबारे प्रकाश पारे । उनले विभिन्न पुस्ताका कलाकारहरूलाई एउटै मञ्चमा राखी तिनिहरू बीच व्यक्तिगत परिचय र फरक फरक कालखण्डमा प्रकाशित […]

Continue Reading

बाँच्नु मात्र पर्छ (कविता)

सुभाषचन्द्र पौडेल भीमफेदीया बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ के-के लेख्न पाइन्छ कहिले आँसुले आँखा सेक्न पाइन्छ कहिले हाँसोले आँसु छेक्न पाइन्छ सोच्दै नसोचेको ठाउँ टेक्न पाइन्छ बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ के-के लेख्न पाइन्छ तर त्यसका लागि पनि थेग्ने शक्ति चाहिन्छ। (२३ पुस २०८१,सिड्नी,अष्ट्रेलिया) 000 कवि परिचयः कवि सुभाषचन्द्र पौडेल,भीमफेदीया मूलत कविता विधामा […]

Continue Reading

सन् २०२४ मा साहित्य लेखन र पठन अनुभव (लघु वार्ता-दुई)

गोविन्द सिं रावत (भर्खर बितेको सन् २०२४ सालमा साहित्य लेखन, पठन, सक्रियता गतिविधिमा के कस्तो अवस्था रह्यो भनेर केही साहित्यकारहरूसँग विश्वपरिक्रमाले जिज्ञासा राखेको थियो । यसै क्रममा क्यानाडाको टोरन्टो बस्नु हुने साहित्यकार गोविन्द सिं रावतबाट प्राप्त जबाफहरू प्रस्तुत छ० १, लेखनका हिसाबले सन् २०२४ साल कस्तो रह्यो र फुटकर र सग्ला कृतिहरु के के लेखिए […]

Continue Reading

सपनाको शहरमा (कविता)

उत्तम भौकाजी आइ पुगेँ – तिम्रो शहर आँखाभरि मीठो सपना बोकेर थाकेको छु – एकछिन त निदाउन देऊ । शहर सुनसान छ .. घर चिहान जस्तो । कहाँ अल्झेका होलान् यताका मान्छे ? कठै ! रातको अन्धकारमा चुपचाप निदाउन आइ पुग्छ सधैँ चोर जस्तै खासखुस आफ्नै घर । सुन्दै छु, अब – भोलि ‘गुड फ्राइडे’ […]

Continue Reading

सन् २०२४ मा साहित्य लेखन र पठन अनुभव (लघु वार्ता)

शैलेन्द्र साकार (भर्खर बितेको सन् २०२४ सालमा साहित्य लेखन, पठन, सक्रियता गतिविधिमा के कस्तो अवस्था रह्यो भनेर केही साहित्यकारहरूसँग विश्वपरिक्रमाले जिज्ञासा राखेको थियो । यसै क्रममा ख्यातिप्रापित साहित्यकार शैलेन्द्र साकारबाट  विश्वपरिक्रमालाई प्राप्त जबाफहरू प्रस्तुत छ) १, लेखनका हिसाबले सन् २०२४ साल कस्तो रह्यो ? फुटकर र सग्ला कृतिहरु के के लेखिए ? भर्खरै बितेको बर्ष […]

Continue Reading

तीन मुक्तक

दिव्य गिरी (एक) खोला जस्तै नफर्किने यौवनको के कुरा बादल सरि उडिरहने यो मनको के कुरा हिजोसँगै हिँडेको साथी आज छुटी जान्छ फूल जस्तै झरि जाने जीवनको के कुरा । (दुई) कसरी लाग्यो अनुहारमा खत ठीक देखिन्न असल भन्नुहुन्छ, तर नियत ठीक देखिन्न र पनि तपाईंलाई नै हामीले हात जोड्नु पर्छ खोज्दै जाँदा तपाईंको विगत […]

Continue Reading

बनिने पो हो कि अचानो …(गजल)

ज्ञानुवाकर पौडेल चित्त यहाँ सबैको सानो लाग्यो जमाना यो सारै बिरानो लाग्यो आधुनिक देखिए पनि जीवन शैली सोचाई भने एकदम पुरानो लाग्यो दुःख मा कसैलाई साथ दिउँ भने बनिने होकी आफै अचानो लाग्यो गरिब जनताले कहिले न्याय नपाउने कानुन अचेल यहाँको कानो लाग्यो रहेन भरोसा कसैमाथी पनि मलाई अँगालो बरु यो तिम्रै न्यानो लाग्यो ००० […]

Continue Reading

मन (कविता)

राजेन्द्रप्रसाद अर्याल   चुलबुले, चञ्चले, अस्थिर छ मन हिजो अन्तै थियो आज कवितामा छ मन नाप्न नसकिने, जोख्न नमिल्ने कतै नरोकिने, कबै नथाक्ने बिजुलीभन्दा द्रुत गतिको वेग कसैले थाम्न नसक्ने भण्डारण क्षमता असीमित भएको एउटा बृहत् सन्दुक हो मन ।   दशौँ इन्द्रियहरूमा नपर्ने एघारौँमा परेर के भो ? सबै ईन्द्रियहरूको सारथी हो मन प्राणी […]

Continue Reading