‘भारतीय नेपाली गीत सञ्चयन’ बारे

नवीन पौड्याल, कालिम्पोङ   नेपाली साहित्यमा कमल रेग्मी एक प्रखर गीतकारका रूपमा चर्चित छन्। हालसम्म उनका पाँचवटा  गीतसङ्ग्रह- ‘काँडाफूल’ (२००७), ‘हिउँको आगो’ (२०१२), ‘घामपानी’ (२०१८), ‘कन्फ्लुन्स’ (उनका गीतको श्रद्धामणि प्रधानद्वारा अङ्ग्रेजी अनुवाद, २०१८) र ‘बालुवामा’ (२०२३)  प्रकाशित भइसकेका छन्। उनी गीतमा समर्पित सर्जक व्यक्तित्व बनेका छन्। उनले आफ्नो गीत सिर्जनाबाहेक अरूका गीतको समीक्षा र सङ्कलन […]

Continue Reading

दस साधकलाई विभिन्न पुरस्कारहरूको घोषणा

७ माघ २०८१, काठमाडौं नइ प्रकाशनले आफ्नो आधिकारिक फेस बुकमा विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय जीवनका ख्याति प्राप्त दस जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको जनाएको छ । अध्यात्म दर्शन र सनातन धर्म संस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’, नेपाल राष्ट्रको […]

Continue Reading

साहित्य लेखन र पठन अनुभव

(भर्खर बितेको सन् २०२४ सालमा साहित्य लेखन, पठन, सक्रियता गतिविधिमा के कस्तो अवस्था रह्यो भनेर केही साहित्यकारहरूसँग विश्वपरिक्रमाले जिज्ञासा राखेको थियो । यसै क्रममा अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनु भएका साहित्यकार नवराज कार्कीबाट प्राप्त जबाफहरू प्रस्तुत छ) १, लेखनका हिसाबले सन् २०२४ साल कस्तो रह्यो ? फुटकर र सग्ला कृतिहरु के के लेखिए ? सन् २०२४ […]

Continue Reading

हास्य-व्यङ्ग्य कविता प्रस्तुति साउँती को १४ औं प्रकरण सम्पन्न

१९ जनवरी २०२५, सिलगडी सिलगडी, भारतका साहित्यकार मुक्तिप्रसाद उपाध्यायको नेतृत्वमा २००५ देखि  प्रारम्भ भएको हास्य -व्यङ्ग्य कविताको वार्षिक कार्यक्रम साउँतीको १४ औं प्रकरण सिलगडीको समाज सेवा समिति भवन,  शास्त्रीनगरमा श्री तुलसी भट्टराईको सभापतित्व र पद्मश्री सानुलामाको मुख्य आतिथ्यमा सम्पन्न  भयो। यस कार्यक्रममा श्री ज्ञान सुतार, श्रीमति उषा शर्मा, कृष्ण प्रधान, लतिका जोशी, खगिन्द्रा खुसी, पूर्ण […]

Continue Reading

दुई मुक्तक

गोविन्द बहादुर कुँवर १. मलाई पर्दैन, गोहीको आँसु र कृत्रिम वाह-वाह अरुको जस्तो छैन मेरो असीमित इच्छा र चाह सकेको भलो गरियोस् तर कुभलो नचिताइयोस् यत्ति होस् कि कहिले नि नमरोस् यो मनमा उत्साह २. भ्रष्टहरू भन्छन् इमानदार मान्छेलाई कारबाही गर्नुपर्छ कहिले अग्रगमनका लागि दुई पाइला पछि सर्नुपर्छ यो देश सधैँ यस्तै रहला कि एक […]

Continue Reading

अमेरिकामा साहित्यकार सीता पाण्डेको एकल कविता वाचन हुने

१५ जनवरी , वाशिङ्गटन डिसी नेपाली साहित्यमा विगत चार दशक भन्दा बढी समयदेखि कविता, कथा, उपन्यास र निबन्ध-संस्मरण लगायतका विधामा योगदान दिँदै आउनु भएकी कवि सीता पाण्डेको एकल कविता वाचन कार्यक्रम अमेरिकाको भर्जिनियास्थित थोमस जेफर्सन पुस्तकालयमा १ फरवरी २०२५ मा आयोजना गरिन लागेको छ । कवि सीता पाण्डे तीसको दशकदेखि साहित्यमा सकृय हुँदै आएकी छिन् […]

Continue Reading

बेलुकाका पाहुना (नियात्रा)

जानकी प्रसाद पराजुली   खै ? कताबाट आएका हुन् । ढोकामा ट्वाकट्वाक पनि गरेनन् । “घरमा को हुनुहुन्छ ?” अथवा “ओ घरबेटी बा, आमै ” क्यै पनि भनेनन् । तर उनीहरू सरासरी भित्र पसे । दुई जनालाई बास चाहिएको र’छ । भित्र पसेर ठटेउलो स्वभावमा एउटाले सोध्यो -“बैनी बास पाइन्छ ?” अर्कोले उसैको अनुहारमा हेरेर […]

Continue Reading

सन् २०२४ मा साहित्य लेखन र पठन अनुभव (लघु वार्ता-तीन)

(भर्खर बितेको सन् २०२४ सालमा साहित्य लेखन, पठन, सक्रियता गतिविधिमा के कस्तो अवस्था रह्यो भनेर केही साहित्यकारहरूसँग विश्वपरिक्रमाले जिज्ञासा राखेको थियो । यसै क्रममा हाल कालिम्पोंगमा बस्दै आउनु भएका ख्यातिप्राप्त कवि राजेन्द्र भण्डारीबाट प्राप्त जबाफहरू प्रस्तुत छ) १, लेखनका हिसाबले सन् २०२४ साल कस्तो रह्यो ? फुटकर र सग्ला कृतिहरु के के लेखिए ? २०२४ […]

Continue Reading

कथा–व्यथाको यथार्थ उद्धघाटनमा–बुह्रान(समीक्षा)

विष्णु पादुका सरदरमा पाँच सात फिटको उचाइमा मान्छेको रङ्गमञ्च उठ्छ अनि ढल्छ । त्योभन्दा अलि उचाइमा बसेर मान्छेका भोगाइ माथि झुल्किने घाम जून र डुब्ने जिन्दगी खोज्नका लागि केही लेखक कवि भएर जन्मन्छन् संसारमा । दुःखी भएर दुःख भएको होइन । दुःख छ र दुःख भोग्न मान्छे अभिशप्त छ । दुःख बिसाउन, दुःख देखाउन, दुःख […]

Continue Reading

राजेन्द्र भण्डारी-  व्यक्ति एक व्यक्त्तित्व अनेक

नवीन पौड्याल राजेन्द्र भण्डारीको जन्म गहिरी गाउँ, बम बस्ती कालिम्पोङमा २८ सितम्बर १९५६ मा भएको हो। उनको पिताको नाम स्व. भगीरथ भण्डारी र आमा स्व. साबित्री भण्डारी हो। घरमा धार्मिक आध्यात्मिक परिवेश थियो। उनका पिताजी स्वयम् एक एकजना कुशल साहित्य मर्मज्ञ, कवि, आध्यात्मिक र धर्म चिन्तक थिए। उनले घरमा गाउँबस्तीको गरिने सामान्य कामहरू जस्तै गाई […]

Continue Reading