सिक्किममा सन्त ज्ञानदिल दास – केही मन्तव्य केही सुझाव
नवीन पौड्याल नेपाली समाजको मौलिक धार्मिक पन्थ हो जोसमनि पन्थ। यसका प्रवर्तक शशिधर उपाध्याय पौडेल थिए, जो नेपाली मूलका थिए। तिनको दोस्रो पीँढीका सन्त हुन ज्ञानदिल दास। शशिधरपछि जोसमनि मतलाई अझै बढाउने, प्रचार गर्ने, व्याख्या गर्ने, लोकप्रिय तुल्याउने एकजना प्रमुख सन्त ज्ञानदिल दास थिए। उनले आफ्नो सम्पूर्ण जीवन नै जोसमनि सम्प्रदायको प्रचार-प्रसार, सम्वर्द्धन र सुधारमा […]
Continue Reading