प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान देबु लुइँटेललाई

२ पुस२०८०, काठमाडौं  नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान युवाकवी देबु लुइँटेललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजका उपाध्यक्ष चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले आफ्नो छोराको नाममा स्थापना गर्नुभएको उक्त सम्मानमा नगद राशि रु ११,१११ ।–सहित रहेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको कार्यकारिणी समितिको […]

Continue Reading

“स्मृतिका छालहरूमा” आत्मवृतान्त विमोचित

३० मङ्सिर २०८०, काठमाडौं साहित्यकार तथा नेपाल सरकारका पूर्व प्रशासक खगप्रसाद नेपालद्वारा लिखित आत्मवृतान्त’स्मृतिका छालहरूमा’ एक समारोहका बीच सार्वजनिक गरियो। खगप्रसाद नेपाल तथा उनकी धर्मपत्नी पार्वती नेपालको वैवाहिक जीवनको ५० औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लेखकका नातीहरू डा.मानस जोशी,आर्यद् दाहाल तथा अनिशेष दाहालले सामूहिक रूपमा सार्वजनिक गरेका हुन्। पुस्तक सार्वजनिक कार्यक्रमको सञ्चालन गायक […]

Continue Reading

हरि थापाको ‘तल्लो पाटोमा तैरिँदा’को लोकार्पण

  २६ मङ्सिर २०८० साहित्यकार हरि थापाद्वारा लिखित’तल्लो पाटोमा तैरिँदा’ नामक सयात्रासङ्ग्रहको एक कार्यक्रमका बीच लोकार्पण भयो । नेपाल स्रष्टा समाजको आयोजनामा भएको सो कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’,समाजका संरक्षक पवन आलोक,वरिष्ठ समालोचकद्वय प्रा.डा.कृष्णप्रसाद दाहाल तथा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,कृतिकार हरि थापा एवम् कार्यक्रम सञ्चालक देविका तिमिल्सनाले संयुक्त रूपमा लोकार्पण गरेका हुन्। नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम […]

Continue Reading

पहिचान पुरस्कार संयुक्त रुपमा प्रकाश गुरागाईं र प्रगति राईका कृतिलाई दिइने

२६ मंसिर २०८०, काठमाडौं चार लाख राशीको विसं २०७९ को पहिचान पुरस्कार प्रकाश गुरागाईंको गद्य कृति “जङ्सन पीपलबोट” तथा प्रगति राईको उपन्यास “थाङ्ग्रा” लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । जङ्सन पीपलबोट गैृ आख्यानात्मक कृति हो भने थाङ्ग्रा औपन्यासिक कृति हो ।

Continue Reading

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानका सम्मान र पुरस्कारहरुको घोषणा

२५ मंसिर २०८०, काठमाडौं कवयित्री मोमिलाको नेतृत्वमा विसं २०६३ मा स्थापित नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरुको घोषणा गरेको छ । विसं २०८० का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई तथा रु. एक लाख राशिसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई पुरस्कृत गरिनेछ । […]

Continue Reading

दान खालिङ साहित्य सम्मान कवि मनप्रसाद सुब्बालाई

२५ मंसिर २०८०, सिलगडी सिलगडी नेपाली साहित्य संस्थानद्वारा प्रदान गरिने दान खालिङ साहित्य सम्मान कवि मनप्रसाद सुब्बालाई प्रदान गरिने भएको छ । सिलगडी नेपाली साहित्य संस्थानका अध्यक्ष डा. ज्ञानेन्द्र सुब्बा तथा सचिव डा. भुपेन तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार नगद राशी रु २० हजार सहितको सो पुरस्कार कवि सुब्बालाई “दीर्घकालदेखि नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत […]

Continue Reading

लीलबहादुर क्षेत्रीलाई रु ६ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार समर्पण

२३ मंसिर २०८०, गुवाहाटी स्वीकारोक्ति फाउन्डेसनले सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा सम्पन्न जिविएलओको अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा घोषित “स्वीकारोक्ति सिद्धि पुरस्कार” लीलबहादुर क्षेत्रीलाई समर्पण गरेको छ । नेपाली ६ लाख अर्थात् भारु ३ लाख ७५ हजार स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क ,समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले […]

Continue Reading

साकार, कोइराला र लुईंटेललाई कृष्णभूषण बल सिर्जना पुरस्कार र सम्मान

२३ मंसिर २०८०, विराटनगर नेपाली साहित्यका आधुनिक कवि कृष्णभूषण बलको स्मृतिमा विराटनगरमा स्थापित कृष्णभूषण बल स्मृति प्रतिष्ठाले विसं २०७९ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार रु पचीस हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार पाँच दशकदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि शैलेन्द्र साकारलाई प्रदान […]

Continue Reading