दान खालिङ साहित्य सम्मान कवि मनप्रसाद सुब्बालाई

मुख्य समाचार

२५ मंसिर २०८०, सिलगडी

सिलगडी नेपाली साहित्य संस्थानद्वारा प्रदान गरिने दान खालिङ साहित्य सम्मान कवि मनप्रसाद सुब्बालाई प्रदान गरिने भएको छ । सिलगडी नेपाली साहित्य संस्थानका अध्यक्ष डा. ज्ञानेन्द्र सुब्बा तथा सचिव डा. भुपेन तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार नगद राशी रु २० हजार सहितको सो पुरस्कार कवि सुब्बालाई “दीर्घकालदेखि नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत ” यो सम्मान प्रदान गरि लागेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *