पहिचान पुरस्कार संयुक्त रुपमा प्रकाश गुरागाईं र प्रगति राईका कृतिलाई दिइने

मुख्य समाचार

२६ मंसिर २०८०, काठमाडौं

चार लाख राशीको विसं २०७९ को पहिचान पुरस्कार प्रकाश गुरागाईंको गद्य कृति “जङ्सन पीपलबोट” तथा प्रगति राईको उपन्यास “थाङ्ग्रा” लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
जङ्सन पीपलबोट गैृ आख्यानात्मक कृति हो भने थाङ्ग्रा औपन्यासिक कृति हो ।

Leave a Reply