काठमाडौंमा नरेन्द्रबहादुर श्रेष्ठसित “ललितकला सम्वाद”
७ भदौ २०८१, काठमाडौं । कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठसित आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले “ललितकला सम्वाद” कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्वका विविध पक्षमाथि साहित्यिक पत्रकार संघका अध्यक्ष कवि राधेश्याम लेकालीले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा जरामा अर्थ खोज्ने कविले सिर्जना गरेको कला कृतिको वृत्तचित्र […]
Continue Reading