मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे, नितान्त नवीन र सशक्त स्वर
गिरि राज पोख्रेल काव्यमीमांसकत्रय एउटा घतानी, प्रा.डा. कृष्णराज र अन्य दुईओटा गिरिगोविन्दामरबाट समालोचकीय वर्धनप्राप्त कवि डा. दामोदर पुडासैनी किशोर विरचित एउटा काव्यकृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे एउटा वैकृत श्रोतबाट- यद्यपि आवरणाभ्यन्तर पृष्ठमा प्रस्तुत प्रकरणकारको नाममा कवि-हस्ताक्षरयुक्त- हस्तगत हुँदा र उही वैकृत-द्वैतीयिक-माध्यमिक श्रोतबाट पूर्वोदित काव्यकृतिमाथि केही लेखिदिने-बोलिदिने व्याजेन सङ्क्रमित आग्रहको निष्पत्ति हुनेछ प्रस्तुत प्रकरण । यहाँ […]
Continue Reading