मतदाता

राजेश ढुंगाना हाँसेर फिस्स मतदाता परिचय–पत्रका लागि हुलका हुल मान्छेहरू पसिना काड्दै लाममा लागेर के के नै हुन्छ भने झैँ मुसुक्क हाँसेर फोटो खिचाई रहेछन् ० देश सधैँ रोइरहे पनि केवल आफू मात्र हाँस्न पाए पुग्यो र, त अहिले पनि फिस्ससँग हाँसेर लाममा लाग्दै चुनावका लागि मतदाता बन्न भनेर फोटो खिचाई रहेछन् ! ० म […]

Continue Reading

प्रज्ञा पारमिता

शैलेन्द्र साकार भीडभाडमा  हतार हतार दौडिरहेको मानिस झैं बाँच्ने अधिकार नजिकै घस्रिरहेको एउटा सानो कमिला संग पनि छ उसले फेरिरहेको सास‌मा पनि जीवित छ ब्रह्माण्डको स्वास प्रश्वाश सूर्य र वादलसँग प्रतिस्पर्धा गर्दै बाँचिरहेको एउटा गिद्ध संग छ पूरै खगोलको हर-हिसाब यो पूरै सौर्य जगत‌मा प्रमाणित गरिछाडनेछ उसले आफ्नो उपस्थिति । आपना मालिकलाई देख्न नसक्ने भैसकेको […]

Continue Reading

जीवन: तीन मुक्तक

ज्ञान उदास  १) जीवनमा निरास नहुनू ,हरेस पनि नखानू जीवनमा निसाफ नछोड्नू बेहिसाब पनि नगर्नू कमसेकम मानवताको परिभाषा बुझौं जीवनमा सुवास दिनू, कुवास कहिल्यै नदिनू ।   २) जीवनलाई धेरै प्रचार पनि नगर्नू जीवनलाई धेरै बिचार पनि नगर्नू जीवनलाई चिन्ने कोशिस मात्र गरौं जीवनलाई धेरै आकार पनि नदिनू !   ३) जीवनलाई धेरै नकोट्याउनु पनि […]

Continue Reading

कफी

जीवन खत्री   जसरी उमेरको गिलासमा पहिलो पटक घुल्छ, जवानी उसैगरी उम्लिरहेको पानीमा भर्खर घुलेको छ प्रेम मिसिएर कफी   आउ एक पटक चाखी हेर   अलिकति कौमार्य बास्ना छरेर उडी रहेछ बाफ   अलिकति मादक स्वाद बोकेर भरिएको छ कप   र कपको डिलबाट पोखिन पोखिन लागेको छ पिउँ पिउँ लाग्दो कफीको कल्कलाउँदो रङ […]

Continue Reading

रङ्गमा  रङ्गिऊँ किन??

कलानिधि दाहाल   हल्का संसारमा छैनन् रङ्ग क्यै रङ्गिऊँ किन गम्भीरका महायात्रा ढङ्गमा ढङ्गिऊँ छु म! बाछिटा सब बिर्सेर झरी झर्झरमा मजा मजा खाली हुने बाँच्न मजा छैनन् कुनै ध्वजा!!   विनाभारी डुबेको छु पोखरी छन् हराभरा तरङ्गका नयाँ रङ्ग मुछिएका सबै गरा! लहरा भावनाका छन् जिन्दगी डुबूँ बुल्बुल गङ्गाका छालमा खेल्छन् जसरी चरी बुल्बुल!! […]

Continue Reading

माकुरा

गोपी सापकोटा, वेलायत   एकान्तले पोलेको एक साँझ जब म ह्व्स्किीको गिलाससँगै जीवन खोजिरहेको हुन्छु – कसैको ल्याप नपाएर एक्लै टेबुलमा झोक्राइरहेको ल्यापटपमा; एउटा खैरो माकुरा आफैले बुनेको जालबाट बाहिरिने बहाना खोजिरहेको हुन्छ सिलिङ्गको एउटा कुनामा ।   जब म माथि हेर्छु माकुरा कुनै कुरा नगरी सिलिङ्गको कुनामा बुन्दै गरेको आफ्नो जाल छोडेर विस्तारै झर्छ […]

Continue Reading

फाटेको रफ्फु

पुष्कर रिजाल ‘पुष्प’ सानोमा बा भन्नुहुन्थ्यो- जाँगे फाटे नयाँ किन्नू कि त सिलाएर हिन्नू …! मलाई लाज लाग्थ्यो । बा अरू थप्नुहुन्थ्यो कुकुर निस्के टोक्छ मान्छे घाइते हुन्छ, मर्दैन ढुकुर निस्के…लाज हुन्छ, मान्छे सकिन्छ! म कुरा नबुझी ङिच्च हाँस्थेँ म ठुलो भएँ ढुकुरको कुरा सम्झी लाज मान्ने भएँ । बा बुढो हुनुभो बाको दौरा फाट्यो […]

Continue Reading

साथी

राधा काफ्ले, क्यानाडा हराएको धेरै भयो आएनौ त किन? मान्दैन मन अझै पनि चट्टै बिर्सि जान लुकेउ छाडि एक्लै कतै बाटो बिरायौ कि आवाज मेरो सुनेनौ कि बिरामी पो छौ कि खोजें सारा वन पाखा झरना, कुना, काप्चा, नबोलेनि खबर पठाउ कोई छैन यता आखिर कारण थियो केनै रिसाउने यति धेरै आफ्नो पखेरुको बास उडाएर […]

Continue Reading

५ मुक्तक

सुनिल सङ्गम, वेलायत   १) जूनको कुरा गर्न मन लाग्छ धूनको कुरा गर्न मन लाग्छ चालिसेले छोएर पो होकी उनको कुरा गर्न मन लाग्छ   २) सेतोलाई कालो भनाउनेहरु पनि छन् कालोलाई सेतो बनाउनेहरु पनि छन् दुनियाको खै के कुरा गर्नु र अचेल कुहिएर ठस्स गनाउनेहरु पनि छन्   ३) छाँट्नुसम्म फुस्रे गफ छाँट्छन् कोहीकोही […]

Continue Reading

दुईमुक्तक

विमल गिरी, बेल्जियम   डायास्पोरिक मन-१   उताबाट आफन्त सम्झदा तिर्खा हरहर लाग्छ गुन्द्रुक ढिंडो सम्झदा पिजा बर्गर जहर लाग्छ जिन्दगी भोगाइका सकस भोग्दै कैलेकाहीं त परदेशमै जिन्दगी टुङ्गिन्छ कि भन्ने डर लाग्छ ।   डायास्पोरिक मन-२   हाम्रो यो अजम्बरी सम्बन्ध यस्तो होस् सधैंलाई होस् कैले पनि सस्तो नहोस् सु:ख दुखमा क्षण क्षणमा पढ्न […]

Continue Reading