दुई कविता
रेनुका भट्ट, कोपेनहेगन डेनमार्क १, खुसी प्रथम टलक्क टल्केको चीसो घामलाई बिस्तारै आँखा चिम्लदै, खोल्दै हेर्छ र मतिर फर्केर मुसुक्क मुस्कुराउँछ । २, यात्रा यो आँधी रोकिएपछि हामीले सुरुवात गर्नुछ एउटा हिंडिरहने यात्रा … गन्तब्यमा पुगियो भने यात्रा सकिन्छ बाटो सकिन्छ र रोकिनुपर्छ हामी मलाई तिमीसँग हिँडिरहनु छ […]
Continue Reading