दान खालिङ साहित्य सम्मान कवि मनप्रसाद सुब्बालाई

२५ मंसिर २०८०, सिलगडी सिलगडी नेपाली साहित्य संस्थानद्वारा प्रदान गरिने दान खालिङ साहित्य सम्मान कवि मनप्रसाद सुब्बालाई प्रदान गरिने भएको छ । सिलगडी नेपाली साहित्य संस्थानका अध्यक्ष डा. ज्ञानेन्द्र सुब्बा तथा सचिव डा. भुपेन तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार नगद राशी रु २० हजार सहितको सो पुरस्कार कवि सुब्बालाई “दीर्घकालदेखि नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत […]

Continue Reading

लीलबहादुर क्षेत्रीलाई रु ६ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार समर्पण

२३ मंसिर २०८०, गुवाहाटी स्वीकारोक्ति फाउन्डेसनले सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा सम्पन्न जिविएलओको अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा घोषित “स्वीकारोक्ति सिद्धि पुरस्कार” लीलबहादुर क्षेत्रीलाई समर्पण गरेको छ । नेपाली ६ लाख अर्थात् भारु ३ लाख ७५ हजार स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क ,समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले […]

Continue Reading

साकार, कोइराला र लुईंटेललाई कृष्णभूषण बल सिर्जना पुरस्कार र सम्मान

२३ मंसिर २०८०, विराटनगर नेपाली साहित्यका आधुनिक कवि कृष्णभूषण बलको स्मृतिमा विराटनगरमा स्थापित कृष्णभूषण बल स्मृति प्रतिष्ठाले विसं २०७९ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार रु पचीस हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार पाँच दशकदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि शैलेन्द्र साकारलाई प्रदान […]

Continue Reading

अमेरिकामा लक्ष्मी जयन्ती तथा अनेसास पुरस्कार वितरण सम्पन्न

४ मंसिर २०८०, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना गरेको अनेसास पुरस्कारहरु ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा अमेरिकाको भर्जिनियामा नोभेम्बर १९,२०२३ आइतबारका दिन एक सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइले पुरस्कार वितरण गरे । पुरस्कार समितिका संयोजक तिर्थराज पाण्डेयको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्राज्ञ सदस्य बाबा बस्नेत, […]

Continue Reading

रुक्मणिराज शिवाकोटी स्रष्टा तथा स्मृति सम्मान श्रेष्ठ र दीक्षितलाई प्रदान गरिने

५ मंसिर २०८०, काठमाडौं विसं २०८० सालको रुक्मणिराज शिवाकोटी स्रष्टा सम्मान अमेरिकालाई कर्मभूमि बनाएका साहित्यकार वसन्त श्रेष्ठलाई प्रदान गरिने भएको छ । त्यसै गरी रुक्मणिराज पत्रकारिता सम्मान बिनोद दीक्षितलाई मरणोपरान्त प्रदान गरिने भएको छ । समाजसेवी रुक्मणिराज शिवाकोटीको सम्झनामा ज्ञानगुन साहित्य  प्रतिष्ठानका अध्यक्ष र परिवारजनद्वारा गत वर्ष यी दुवै सम्मानको स्थापना गरिएको थियो । रुक्मणिराज […]

Continue Reading

स्रष्टा पदयात्रीहरुको पर्वत जिल्ला भ्रमण

५ मंसिर २०८०, काठमाडौं ‘स्रष्टा पदयात्रा समूह’का साहित्यकारहरुको एक टोली पर्वत जिल्लाका विभिन्न स्थानको अवलोकन भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएको छ । पर्वत जिल्लाको मल्लाजस्थित ‘मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान’को आमन्त्रणमा उक्त समूह गत मंसीर १ गते त्यसतर्फ गएको थियो । १६ सदस्यीय उक्त समूहको टोलीमा शीतल गिरी, खोलाघरे साहिँलो, गङ्गाप्रसाद भेटवाल, वसन्त रिजाल, विमल अर्याल, […]

Continue Reading

बाह्रखरी कथा लेखन प्रतियोगितामा लागि ५५ कथा छानिए

४ मंसिर २०८०, काठमाडौं बाह्रखरी मिडियाले शुरु गरेको ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता’को पाँचौं शृङ्खला २०८० का लागि पहिलो चरणमा ५५ कथाहरू छनोटमा परेका छन् । छनोटमा परेका ५५ कथाकारहरूमा अनिल कुर्मी, अमृत दाहाल, अमृता पाठक चौलागाईं, अनामिका, अनिता कोइराला, अनिता पन्थी, अञ्जान प्रदीप, वसन्तबायुङ राई, भरतबहादुर रानाभाट, विकास दाहाल, विजय हितान, विक्रम नेपाल, […]

Continue Reading

लघुकथा समाजका पुरस्कारहरुको घोषणा

४ मंसिर २०८०, काठमाडौं लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सावित्री केशर कथा सम्मान र बाटुली खिलध्वज लघुकथा सम्मानको घोषणा गरेको छ । समाजको आइतबार बसेको बैठकले ‘सावित्री–केशर कथा सम्मान—२०८०’ कथाकार विजय चालिसेलाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०८०’ कथा तथा लघुकथा दुवै विधामा कलम चलाउने सर्जक मञ्जु काँचुलीलाई प्रदान गर्ने निर्णय गरेको छ । […]

Continue Reading

“अरब” गीतिकाव्यको लोकार्पण

४ मंसिर २०८०, काठमाडौं साहित्यिक पत्रकार संघले एक कार्यक्रमको आयोजना गरी कवि प्रेमप्रसाद भट्टराईको कृति “अरब” गीतिकाव्यको लोकार्पण सम्पन्न गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले गर्नु भयो । वरिष्ठ कवि प्रल्हाद पोखरेल र समालोचक डा. शान्ति गिरीले लोकार्पित कृति “अरब” गीतिकाव्यबारे समीक्षात्मक मन्तव्य राखेका थिए । साहित्यिक पत्रकार संघका […]

Continue Reading

२ मंसिर २०८०, दोहा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा कतारमासकृय नेपाली संस्थाहरू गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय नेपालीसाहित्य समाज , नवोदित साहित्यिक वाचनालय र सन्ध्या ग्रुप अलखोरलगायतका संस्थाहरूको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कवितावाचन कार्यक्रम आयोजना गरिएको हो । महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुरू भएको उक्त कार्यक्रममाकवि क्षेत्रीले पुराना र ताजा नयाँ […]

Continue Reading