१७ औं स्थापना दिवस सम्पन्न

५ भदौ २०८१, काठमाडौं लघुकथा समाजको १७ औं स्थापना दिवसको अवसरमा सर्वनाम नाट्य केन्द्रमा एक कार्यक्रम आयोजना गरियो । सो अवसरमा १० हजार राशीको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ साहित्यकार आरआर चौलागाईलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नाटककार एवं कवि अशेष मल्ल,समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ तथा स्व.कथाकार पूर्णप्रसाद ब्रम्हाणका सुपुत्र उप-प्राध्यापक […]

Continue Reading

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को गीत “मनको मझेरी”को लोकार्पण

५ भदौ २०८१, काठमाडौं साहित्यिक पत्रकार सङ्घको आयोजनामा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को गीत “मनको मझेरी”को लोकार्पण काठमाडौंमा सम्पन्न भएकोको छ। यस गीको संगीत रचना र गायन चर्चित गायक तथा संगीतकार नरहरि प्रेमीको रहेको छ । सो गीत प्रमुख अतिथि कलाकार मदनदास श्रेष्ठले लोकार्पण गरेका हुन् । शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, समालोचक युवराज मैनाली , कविद्वय […]

Continue Reading

काठमाडौंमा लघुकथाका २५ कृति एकसाथ विमोचन सम्पन्न

२०८१ भदौ ३, काठमाडौं । काठमाडौंमा २४ ओटा लघुकथा कृति र १ लघुकथा समालोचना गरी लघुकथा कृतिहरु एकसाथ विमोचन सम्पन्न भएको छ । ती कृतिहरुको विमोचन विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त (पोखरा), प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, कार्यक्रमका सभाध्यक्ष लघुकथाका स्रष्टा खेमराज पोखरेल तथा […]

Continue Reading

पठन अनुभूतिः “जीवनको अभिनन्दन”

सगुना शाह   साहित्य समाजको प्रतिबिम्ब हो र यसको शाश्वत पक्ष भनेको मानविय संवेदना, भावानुभुतिहरुलाई समाजको सामुन्ने राख्नु हो। तसर्थ भन्न सकिन्छ साहित्य समाजको ऐना हो। दर्पण हो। त्यसो हो भने त आफुले देखे भोगेको सुनेको कुरालाई शब्दमा उतार्न जो कोही पनि साक्षर मानिसले सक्दछ। भनेपछि साहित्यकार र साधारण मानिसमा फरक के त भन्दा प्रस्तुती […]

Continue Reading

साहित्य परिषद् भुटानको सम्मेलन क्यानाडामा सम्पन्न

१९ अगस्त २०२४, विण्डसर, क्यानाडा साहित्य परिषद् भुटानको परिषदको तीसौँ वार्षिकोत्सवको अवसरमा ” विण्डसोर सम्मेलन-२०२४” क्यानाडाको विण्डसोर, ओण्टारियोमा १७ अगस्तका दिन सम्पन्न भएको छ । “ओ क्यानाडा” नामक राष्ट्रिय गानबाट शुरुवात गरिएको सो कार्यक्रममा प्रत्येक तीन वर्षमा भुटानी समुदायका लेखकलाई दिइने ‘हिमटीका आख्यान पुरस्कार’ “प्रहेलिका” उपन्यासका लागी जे.एन. दाहाललाई एक हजार एक सय डलर नगद […]

Continue Reading

काठमाडौंमा रोचक घिमिरेको अभिनन्दन

  ३ भदौ २०८१, काठमाडौं वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको ८४ औँ वर्ष प्रवेशका अवसरमा नेपाल स्रष्टा समाज केन्द्रिय समितिको आयोजना तथा भैरव पुरस्कार गुठीको सह-आयोजनामा वृहत् अभिनन्दन गरिएको छ । कार्यक्रममा अभिनन्दित प्रतिभा घिमिरेको कद बराबरको कलात्मक काठको फ्रेमभित्र पित्तलमा कुँदिएका अक्षरहरूको अभिनन्दनपत्र प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीले मङ्गल धूनका बीच समर्पण गरेका […]

Continue Reading

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार उत्कृष्ट ५ पुस्तकको सूची

३ भाद्र २०८१, चितवन कविडाँडा साहित्य समाज चितवनले बर्षेनी बितरण गर्दै आएको १ लाख २५ हजार राशीको “कविडाँडा आख्यान पुरस्कार” का लागि उत्कृष्ट ५ आख्यान कृतिको छोटो सूचि सार्जनिक गरेको छ । कवि डाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित बिज्ञप्ति अनुसार सूचिकृत ५ आख्यान कृतिहरुमा सानु शर्माको “अर्को देशमा”,कृष्ण गौतमको “अद्वैत”,गोविन्दप्रसाद कुसुमको “भृकुटी”,विश्व कुईंकेलको […]

Continue Reading

कोलोराडोमा आख्यान लेखन कार्यशाला

१७ अगस्त २०२४, कोलोराडो अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कोलोराडो च्याप्टरको आयोजनामा क्रस रोड कम्युनिटी सेण्टर, कोलोराडोमा “राधा” उपन्यासका लागि मदन पुरस्कार विजेता बरिष्ठ आख्यानकार कृष्ण धरावासीले आख्यान लेखन सम्बन्धी प्रशिक्षण दिए । सो कार्यक्रममा पदम विश्वकर्मा, पुष्पराज पौडेल, निर्मला अर्याल, धन पौडेल, विजयराज शर्मा, दामोदर लुईंटेल, भुपेन्द्र महत, चन्द्र खत्री, सन्तोष सुवेदी, तारा […]

Continue Reading

कोइराला र जोशीलाई नेपाली शिक्षा परिषदको पुरस्कार

१ भदौ २०८१, काठमाडौं नेपाली शिक्षा परिषद्को ७४ औं वार्षिकोत्सब तथा संस्थापक गोपाल पाँडे असीमको११२ ओैं जयन्ती एक समारोहका वीच काठमाडौंमा मनाइयो । सो अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल, महान् विभूति बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा परिषद्का अध्यक्ष रमा शर्माको सौजन्यमा स्थापित रू.१,०१,१०१/-राशिको लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला तथा रू.५०,०००/- राशिको गोपाल […]

Continue Reading

पारिजात स्मृति केन्द्रको अध्यक्षमा ईन्दिरा दली

१ भदौ २०८१, काठमाडौं पारिजात स्मृति केन्द्रको ३१ औं वार्षिक साधारण सभाले इन्दिरा दलीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको छ । प्राप्त समाचार अनुसार उपाध्यक्षमा सीता शर्मा, महासचिवमा दिलसुन्दर श्रेष्ठ, कोषाध्यक्षमा डा. बिन्दु शर्मा र सदस्यहरूमा डा. महेश मास्के, अमृता शर्मा, केशव सिलवाल, राजेन्द्र महर्जन र मातृका पोखरेल रहेका छन् । स्मृति केन्द्रका कानुनी […]

Continue Reading