धर्ती नबन्नू तिमी
लता खरेल छोरी तिमीलाई मैले नै सानैदेखि सिकाएको हो, सुनाएको हो र बुझाएको हो तिमी छोरी हौ, छोरी सहनशील हुनुपर्छ, धर्ती बन्नुपर्छ हो, हजुरआमा सागर बनिन् जेसुकै कुरा सहिरहिन् आमा धर्ती बनिन्, लाचार बनेर चुपचाप सहि रहिन् म तिम्री आमा हुँ मैले पनि नसहेको होइन, धेरै अन्याय, अत्याचार, अपहेलना ,विभेद मानसिक तनाव र व्यवहारको बोझिलो […]
Continue Reading