भारतको भिष्टारा एयरलाइन्सले पायो अमेरिका उडान अनुमति

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी भारतको एक एयर लाइन्स भिस्तारा एयरलाइन्सले अमेरिकामा भारत अमेरिका उडानको अनुमति पाएको छ । अमेरिकाको यातायात मन्त्रालयले अनुमति दिएसँगै यो एयरलाइन्सले भारत अमेरिका उडान गर्ने वाटो खुलेको छ । यी दुई देश वीच मानिसहरु ओसार पसार गर्न, सामान ढुवानी गर्न र हुलाकका सामान ओसार्न पाउनेछ । अमेरिकाका निकायहरु यातायात […]

Continue Reading

दुई वर्षको युवा वर्ष मोती पुरस्कारको एकसाथ घोषणा

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी नेपाली युवा साहित्यकारहरुमा हरेक वर्ष निकै चासोका साथ हेरिने “युवावर्ष मोति पुरस्कार” २०७७ र २०७८ को एकसाथ घोषणा भएको छ । विसं २०७७ का लागि महेश पौड्याल तथा मीनकुमार नवोदितलाई तथा विस‌ं २०७८ का लागि प्रकाश पौडेल माइला तथा हेम प्रभासलाई प्रदान गर्ने निर्णय भएको छ । यसपालीको पुरस्कारको […]

Continue Reading

साहित्यकार आनन्ददेव भट्टको निधन

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी पछिल्लो समय निकै अस्वस्थ साहित्यकार आनन्ददेव भट्टको आज भाद्र १४, विसं २९७८ का दिन विहान ३ वजे आफ्नै वासस्थान कालिकास्थानमा निधन भएको छ । उनलाई आजै ११ वजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ । आनन्ददेव भट्टको जन्म विसं १९९३ साल असोज २५ गते जुम्लाको खलङ्गामा भएको थियो । […]

Continue Reading

सामुद्रीक आँधी आइडाले लुजियानाको न्यूओर्लियन्स शहर पूरै अन्धकार: एक जनाको मृत्यु

आइडाका कारण झण्डै १० लाख ग्राहकका घर अन्धकार लुजियानाका ९ लाख ४१ हजार १२१ ग्राहकका घर अन्धकार मिसिसिपीका २७ हजार ४०० ग्राहकका घर अन्धकार कोही नेपाली समस्यामा परे नपरेको अज्ञात विश्वपरिक्रमा डेस्क २९ अगस्त वाशिंटन डिसी आइडा नामक सामुद्रिक आँधीले लुजियाना राज्यलाई फेरि एकपल्ट नराम्रोसँग घाइते तुल्याएको छ । प्रमुख तटिय शहर न्यू ओर्लियन्स पूरै […]

Continue Reading

जस योञ्जन ‘प्यासी’ को गीत सङ्ग्रह लोकार्पण सम्पन्न

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी २८ अ‍गस्त शनिबारको दिन सिलिगुडीको मेथीबारीस्थित क्याफे दि ट्वीन्समा एक समारोहबिच प्रसिद्ध गीतकार डा. जस योञ्जन ‘प्यासी’ महोदयको गीत सङ्ग्रह “फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु’….” को लोकार्पण सम्पन्न भयो । कृतिकार प्यासी, गायक कर्म मोक्तान, सङ्गीतकार राजु सुन्दास अनि प्रकाशक सञ्जीव छेत्रीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरियो। […]

Continue Reading

सन्नीभेल क्यालिफोर्नियामा आजदेखि नेपाली भाषाकक्षा सञ्चालन हुँदै

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी अमेरिकामा नेपाली भाषीहरुको जनघनत्व बढ्ने क्रम जारी छ र दोश्रो तेश्रो पुस्ताले नेपाली भाषा संस्कृति विर्सेलान् भन्ने चिन्ता पनि बढ्दो छ । त्यसका लागि अमेरिकाका विभिन्न शहरहरुमा नेपाली भाषा कक्षा सञ्चालन हुने गरेका छन् । नेपाली भाषाका पाठ्यक्रमहरु पनि बनाएर लागू गर्ने काम चलिरहेको छ । विगत ३-४ वर्षदेखि […]

Continue Reading

समुद्री आँधी “हुरिकेन ईडा” को त्रासमा न्यूओर्लियन्स

विश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी ईडा नाम दिइएको सामुद्रिक आँधिको भविष्यवाणीले अमेरिकाको दक्षिणी राज्य लुजियाना त्रासमा परेको छ । मौसम भविष्यवाणी गर्नेहरुले १३० माइल प्रतिघण्टा अर्थात् २०९ किलोमिटर प्रतिघण्टाको तोडले आउने सो आँधी निकै शक्तिशाली र खतरनाक हुनसक्ने वताएका छन् । यो सम्भावित विनाशकारी आँधीवाट वच्न न्यूओर्लियन्स विमानस्थलका आइतवारका सवै उडानहरु रद्द गरिएका छन् […]

Continue Reading

अनेसासद्वारा ‘नवरत्न पुरस्कार’ वितरण सम्पन्न

विश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । आज अगस्त २८ शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको अनेसासले जनाएको छ । पुरस्कृत हुनुहुनेहरुमा साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता […]

Continue Reading

११-१२ सेप्टेम्वर मा कोलोराडोमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा हुने

स्थानः Student Life-FRCC Westminster Campus, Room No.- Co401 3645 West 112th Ave, Westminster, CO 80031 समय : पहिलो दिन: बिहान ९:३० बजेदेखि साँझको ४:०० बजेसम्म दोस्रो दिन: बिहान ९:०० बजेदेखि दिउँसोको २:०० बजेसम्म कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः क) राहदानी नविकरण (अगष्ट२०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने) ख) गैर आवासीय नेपाली परिचयपत्र […]

Continue Reading