३० अगस्तमा एनइसिसीले श्रीकृष्ण जन्माष्टमी मनाउने
श्रीकृष्ण जन्माष्टमी मिति: ३० अगस्त २०२१ समय: ६.०० बजे स्थान: 20520 Beallsville Rd Beallsville MD 20839
Continue Readingश्रीकृष्ण जन्माष्टमी मिति: ३० अगस्त २०२१ समय: ६.०० बजे स्थान: 20520 Beallsville Rd Beallsville MD 20839
Continue Readingविश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी विश्वमा सवैभन्दा वढी कोरोना सङ्क्रमित मुलुक अमेरिकामा खोप सुलभ भए पनि कोरोना सङ्क्रमण तिब्र रुपमा बढिरहेको छ । दैनिक एक हजारभन्दा वढी मानिसको कोभिडकै कारण मृत्यु भइरहेको छ । सेण्टर फर डिसयास्टर, ब्लुम्सवर्ग, सिडिसी, कोरोना वर्ल्डोमिटर लगायतका श्रोतहरुले प्रकाशित गरेको जानकारी अनुसार यो रिपोर्ट तयार गरिएको हो । कोरोनाको […]
Continue Readingप्रभा बराल कवयित्री, गजलकार, नियात्राकार र उपन्यासकार हुन् । अहिले उनको ताजा कृति “फिलिङ्गो” उपन्यास चर्चामा छ । यसअघि उनका शब्दहरु अविराम यात्रामा (कविता सङ्ग्रह), तृष्णाको पहाड (गजल सङ्ग्रह), असिनाको कथा (वाल कविता सङ्ग्रह), आत्महत्याको जङ्गल (नियात्रा सङ्ग्रह) प्रकाशित थिए । १. ‘फिलिङ्गो’ उपन्यास के ले लेखायो ? यसको प्रेरणास्रोत के हो ? साहित्यसर्जकका नाताले […]
Continue Readingडा.नाज सिंह, मास्को परिचित परिचितजस्तो तर अपरिचित एउटा धमिलो अनुहार आजकल बारम्बार मेरो सपनीमा आउँछ ! ऊ आउँछ र चियाउँछ ऊ आउँछ र पछ्याउंछ ऊ आउँछ र बेस्सरी मलाई झस्काउँछ, लाग्छ म कुनै ऋणी हुँ उसको ! ऊ आउँछ र केही सोधेको जस्तो गर्छ केही भनेको जस्तो गर्छ फेरि अनुहार बिगारेर पटकपटक मलाई गिज्याउँछ ! […]
Continue Readingशुषमा चित्रकार, ललितपुर आमाको स्वास्थ्य अचानक बिग्रिएपछि उसले बिहानै अस्पताल कुदायो । इमर्जेन्सी वार्डभित्र खचाखच भीड थियो । अस्पताल बाहिर टाँगिएका पालभित्र समेत ठाउँ खाली थिएन । डाक्टर, नर्स, स्वयंसेवकहरु सबै ब्यस्त देखिन्थे । उसले आत्तिएर नर्सलाई पुकार्यो, ” सिस्टर, मेरी आमालाई निकै गाह्रो भो ।” हातमा इन्जेक्शन लिएकी नर्ससँग, सुनेर जवाफ दिने फुर्सद थिएन […]
Continue Readingकृष्ण प्रधान, सिलिगुड़ी (भारत) अङ्ग्रेजी भाषामा एउटा भनाइ छ, “ह्याबिट इज द सेकेण्ड नेचर इन द वर्ल्ङ ।” यस भनाइको देखासिकी गर्दै अझ के थप्नु मन लागेको छ भने, बानी पनि प्रकृति हो । ज्यू प्रत्येक मानिसको आ-आफ्नै बानी ह्रुन्छ । लागेको बानी कसले छोड़्ने ? बानीले सपार्छ पनि बिगार्छ पनि । यसबारेमा हेनतेन नभनेर […]
Continue Readingविश्वपरिक्रमा डेस्क २७ अगस्त, वाशिंटन डिसी अमेरिकाको कोलोराडोलाई कर्मथलो बनाउँदै आएका साहित्यकार ज्ञानेन्द्र गदालको शव्द “तिमी हौ आँखाको नानी” को म्युजिक भिडियो रिलिज भएको छ । गदालको शब्दलाई पूजन लोहागनले सङ्गीत दिएका छन् भने स्वर अनुपमा प्रधानको रहेको छ । गीतकारको रुपमा प्रतिष्ठित छिन्नलता गीत पुरस्कारद्वारा पुरस्कृत गदाल नेपाली गीति क्षेत्रमा ३ दशकवढी देखि समर्पित […]
Continue Readingविश्वपरिक्रमा डेस्क २७ अगस्त, वाशिंटन डिसी वासुदेव विद्यादेव लुइँटेल गुठीले प्रत्येक वर्ष प्रदान गर्ने वासुदेव लुइँटेल पुरस्कार मिति २०७८ भदौ ११ गते एक कार्यक्रमबीच काठमाडौंमा गुठीका पदाधिकारीहरू सम्मिलित संक्षिप्त समारोह बीचप्रदान गरिएको छ । वर्षेनी दिइने यो पुरस्कार कोरोना महामारीका कारण २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार श्री शशि शाहलाई दिइने घोषणा […]
Continue Readingविश्वपरिक्रमा डेस्क २६ अगस्त, वाशिंटन डिसी नेपाल भाषाका प्रख्यात कवि पूर्ण वहादुर वैद्यको विसं २०७८ साल भदौ १० गते वेलुका उपचारको क्रममा निदान अस्पताल ललितपुरमा निधन भएको छ । उनलाई कब्जियतको कारण भदौ २ गते अस्पताल भर्ना गरिएको थियो । मूलत: नेपाल भाषाका कवि बैद्यको जन्म नेसं १०५७ मा चोछें भक्तपुरमा भएको थियो । उनको […]
Continue Readingविश्वपरिक्रमा डेस्क २६ अगस्त, वाशिंटन डिसी नेपाली भाषाको लागि दिइने भारतको अकादमी पुरस्कार पूर्व सिक्किमको सेण्ट्रल पाण्डाममा जन्मेका साहित्यकार शंकर देव ढकालको कृति “किरायको कोख” का लागि प्रदान गरिने भएको छ । भारतको सम्विधानको आठौं अनुसूचिमा नेपाली भाषालाई पनि अन्तरभूक्त गरेपछि भारत सरकारले अन्य भाषाहरुलाई सरह नेपाली भाषाका कृतिका लागि भारतीय नेपाली लेखकलाई सन् १९७७ […]
Continue Reading