साहित्यकार विर्खे अन्जान पुरस्कृत
१२ असार, २०८०, हेटौंडा सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश सरकारको प्रदेश युवा परिषदहेटौंडाको यही असार ११ र १२ गते सम्पन्न राष्ट्रिय युवा सम्मेलन २०८० काअवसरमा “मोफसलमा रहेर साहित्यको क्षेत्रमा उदाहरणीय योगदानको उच्चमूल्यांकन “ भन्दै रू २५ हजार नगद र प्रमाणपत्रले कवि तथा समालोचक विर्खेअन्जानलाई पुरस्कृत गरिएको छ । उनलाई राष्ट्रिय युवा सम्मेलनको दोश्रो दिम १२ […]
Continue Reading