साहित्यकार विर्खे अन्जान पुरस्कृत

मुख्य समाचार

१२ असार, २०८०, हेटौंडा

सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश सरकारको प्रदेश युवा परिषदहेटौंडाको यही असार ११ र १२ गते सम्पन्न राष्ट्रिय युवा सम्मेलन २०८० काअवसरमा “मोफसलमा रहेर साहित्यको क्षेत्रमा उदाहरणीय योगदानको उच्चमूल्यांकन “ भन्दै रू २५ हजार नगद र प्रमाणपत्रले कवि तथा समालोचक विर्खेअन्जानलाई पुरस्कृत गरिएको छ ।

उनलाई राष्ट्रिय युवा सम्मेलनको दोश्रो दिम १२ गते एभोकाडो होटलको सभाकक्षमा पुरस्कार समर्पण गरिएको थियो ।

कवि विर्खे अन्जान थाहा नगरपालिका वडा नं ३ निवासी लक्ष्मण बर्तौलाको साहित्यिक नाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *