म त फगत एक मुडो
पूजा चन्द, बाल्टिमोर नत मष्तिकमा शव्दहरू सल्बलाउँछन् नत हातहरूले कलम नै चलाउँछन् फगत एक मुडो म, लरखराउँदै हिंड्ने कोसिस गरिरहेछु हैन हैन हिंड्ने होइन, घिसारिने कोसिस गरिरहेछु साथहरू त सबै छुटे कि क्या हो कतै अल्झेको बेला सम्झिने कोसिस गर्छु यादहरू मात्र छन् जो वतास जतिकै वत्तिन्छन आकास जतिकै चुलिन्छन र एक विन्दुमा पुगेर […]
Continue Reading