यात्री वाङ्मय पुरस्कार तथा यात्री विद्या पदक समर्पण
३ साउन २०८०, काठमाडौं पूर्ण प्रकास नेपाल यात्रीअध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार एवम् अन्वेषक पूर्णप्रकास नेपाल यात्रीको ९० औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा एक कार्ययक्रमको आयोजना गरी यात्रीले नेपाली वाङ्मयलाई पुर्याएको योगदानको सम्झना गर्दै विसं २०७९ तथा २०८० सालको यात्री वाङ्मय पुरस्कार समर्पण गरियो । कार्यक्रमका परमुख अतिथि पूर्व मन्त्री केशर वहादुर विष्टले सो पुरस्कार […]
Continue Reading