दाइ सञ्चै ?
विश्व शाक्य, पोखरा बिहानैदेखि पानी परिरहेको छ । एकछिन विदो भएझैं हुन्छ फेरि झ्वार्र पर्छ । दिनभरि नै यस्तै होलाजस्तो छ । दुकानमा खासै काम पनि छैन । आजभोलि झरी नहूदा त काम हुँदैन, झन् झरीको बेला के काम हुनु ? बिर्खमान दुकानमा त्यत्तिकै बसिरहेका थिए । हर्कबहादुर छाता बन्द गरेर दुकानमा पस्दै भने– […]
Continue Reading