गारल्याण्डमा बेबी सावर

डा.दामोदर पुडासैनी किशोर प्रेमको टुसा पलाउने क्रममा छ मान्छेहरू प्रेम पर्व मनाउने तर्खरमा छन् घरमा फूल त फुलेको थियो सुगन्ध भरिएको थिएन प्रेमको प्रार्थना चलिरहेको छ प्रेम र मुस्कान एकैपटक बर्षनेवाला छ धेरै धेरै चमत्कार भए सँसारमा आजसम्म सँसारमा भएका सबै चमत्कार मध्ये सबैभन्दा ठूलो चमत्कार मान्छेको जन्म हो एउटै मान्छेको जन्मले फेरिनसक्छ सँसारको पुरै […]

Continue Reading

अनेसास नेपालको नयाँ कार्यसमिति निर्वाचन तथा स्रष्टा सम्मान

२ भदौ २०८०, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले अनेसास नेपाल कार्यसमितिको निर्वाचन गरेको छ । निर्वाचनमा अध्यक्ष राजेन्द्र के. सी., प्रथम उपाध्यक्ष मन्जिलाअनिल द्वित्तिय उपाध्यक्ष निर्मलरमण पराजुली, महासचिव रन्जना निरौला, सचिव सुशिला खड्का हसिना, कोषाध्यक्ष कमला रिसाल तथा सदस्यहरुमा आकाश अधिकारी, डा. शान्तिमाया गिरी, डिआर राई, […]

Continue Reading

मेरो शहर

नगिता लेप्चा राई   जब रातको अन्धकारले अङ्कमाल गर्दै आफ्नो बाहुपाशमा कस्छ शरीरभरि रङ्गीचङ्गी आँखा खोलेर बड़ेबड़े होटल रेष्टुराँहरूमा बार र क्लबहरूमा डिस्को डान्सहरूमा इत्रिँदै… बियर र ह्वीस्कीमा पौड़ी खेल्दै रन्थनिन्छ मेरो शहर ।   बहुरङ्गी यो शहरमा सभ्यता बोक्नेहरू नै म्युनिसिप्यालिटीको डस्ट बिनमा फ्याँक्छन् शिष्टताहरु आबरु नङ्ग्याउँछन् नसाको चुस्कीसँगै जीउको दरभाउ गर्छन् अनि दिनभरि […]

Continue Reading

योगेश वेद्यको आत्मकथा पुस्तक विमोचित

४ भाद्र २०८०, काठमाडौं प्रख्यात गायक, कवि तथा लेखक योगेश वैद्यको आत्मकथा “स्वर्णिम संस्मरण – आत्म वृतान्त ” उनले ७७औं वसन्त पूरा गरेको उपलक्षमा पारिवारिक जमघटका विच बिमोचन गरियो । जन्मोत्सवको अवसरमा सगुनको साथमा उनकी जेठी दिदी उमा कर्माचार्यले रचनात्मक सत्कर्ममा निरन्तर लागिरहन स्वस्थ ,तन्दुरुस्त र शान्त शरीर तथा उर्वर मन र मर्म सदा ताजा […]

Continue Reading

कलकत्तामा नेपाली भाषा मान्यता दिवस मनाइयो

२० अगस्त २००२३, कलकत्ता लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान अनि श्री श्री जानकी माता नेपाली धार्मिक संघ कलकत्ताको संयुक्त आयोजनामा कलकत्ताको रविन्द्र सदनमा ३१ ओँ भाषा मान्यता दिवस भव्यरुपमा सम्पन्न भयो। सो अवसरमा वरिष्ठ नाट्य कर्मी,पत्रकार, भाषा सङ्ग्रामी श्री सी के श्रेष्ठलाई भाषा गौरव सम्मानले सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूको कविता प्रतियोगिताको आयोजना गरिएको […]

Continue Reading

पाँच स्रष्टालाई फेडोल उत्कृष्ट सिर्जना सम्मान गरिने

३ भाद्र २०८०, काठमाडौं फेडोल साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका पाँच स्रष्टालाई सम्मान गर्ने भएको छ।  प्रतिष्ठानको हालै बसेको कार्य समितिको बैठकले सो  निर्णय गरेको हो। प्रतिष्ठानले जनाए अनुसार फेडोल  २०७६ सालको फेडोल उत्कृष्ट सिर्जना सम्मान  ‘मित्रताको आकाश’ कवितासंग्रह का लागि कवि मातृका पोखरेललाई, २०७७ सालका लागि ‘नियात्रा विधा: परिचय’का लागि जय […]

Continue Reading

१० कृतिलाई “यश्वस्वी पुस्तक अवार्ड” प्रदान गरिने

३ भाद्र २०८०, काठमाडौं यश्वस्वी प्रज्ञा प्रतिष्ठानले विसं २०७९ सालमा प्रकाशित विभिन्न बिधाका १० पुस्तकलाई “यश्वस्वी पुस्तक अवार्ड” प्रदान गर्ने निर्णय गरेको कुरा प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौला हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ । बिज्ञप्ति अनुसार नेपाली भाषाका ८ आख्यानमा बिबेक ओझाको “ऐंठन”, गैर आख्यानमा डा. नवराज केसीको “शून्यको मूल्य”, कथामा रेणुका जिसीको “सनेस”, कवितामा डा. महेन्द्र […]

Continue Reading

“अन्त्य कहाँबाट सुरु हुन्छ ?” विमोचित

२ भदौ २०८०, काठमाडौं साहित्यकार देविका तिमिल्सिनाको पहिलो कविता सङ्ग्रह “अन्त्य कहाँबाट सुरु हुन्छ ?”  आज एक समारोहकाबीच विमोचन भयो । नेपाल स्रष्टा समाजले सो कार्यक्रम कवि तिमिल्सिनाको ७० औं जन्मोत्सवको उपलक्ष पारेर आयोजना गरेको थियो । प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,डा. गोविन्दराज भट्टराई, […]

Continue Reading

एल.बी.क्षेत्रीको “को हो त्यो मान्छे ?” बिमोचन हुँदै

२ भदौ २०८०, काठमाडौं कवि तथा कथाकार एल.बी. क्षेत्रीको दोश्रो कविता सङ्ग्रह “को हो त्यो मान्छे ?” आउँदो भदौ ९ गते शनिवार विमोचन हुने भएको छ । प्रकाशन क्षेत्रमा सकृयताका साथ पुस्तकहरु ल्याइरहेको पेज तर्नर प्रकाशनले सार्वजनिक गरेको कार्यक्रम अनुसार २०८० भदौ ९ गते सोमबार दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा लोकार्पण हुनेछ […]

Continue Reading

“अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को म्याद थप

१ भदौ २०८०, काठमाडौं     भ्रष्टाचार विरूध्दको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को म्याद ३ महिना थप गरिएको हेम-सरिता पाठक फाउन्डेसनले जनाएको छ । जस अनुसार एक लाख राशिको “भ्रष्टाचार विरूध्दको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को लागि कविता पठाउने म्याद आगामी २०८० कात्तिक मसान्तसम्म थप गरिएको छ । एक लाख राशिको यस प्रतियोगिताका लागि यसअघि कविता पठाउने अन्तिम म्याद […]

Continue Reading