एल.बी.क्षेत्रीको “को हो त्यो मान्छे ?” बिमोचन हुँदै

साहित्यिक सूचना

२ भदौ २०८०, काठमाडौं

कवि तथा कथाकार एल.बी. क्षेत्रीको दोश्रो कविता सङ्ग्रह “को हो त्यो मान्छे ?” आउँदो भदौ ९ गते शनिवार विमोचन हुने भएको छ ।
प्रकाशन क्षेत्रमा सकृयताका साथ पुस्तकहरु ल्याइरहेको पेज तर्नर प्रकाशनले सार्वजनिक गरेको कार्यक्रम अनुसार २०८० भदौ ९ गते सोमबार दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा लोकार्पण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *