“अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को म्याद थप

साहित्यिक सूचना

१ भदौ २०८०, काठमाडौं

 

 

भ्रष्टाचार विरूध्दको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को म्याद ३ महिना थप गरिएको हेम-सरिता पाठक फाउन्डेसनले जनाएको छ ।

जस अनुसार एक लाख राशिको “भ्रष्टाचार विरूध्दको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को लागि कविता पठाउने म्याद आगामी २०८० कात्तिक मसान्तसम्म थप गरिएको छ ।

एक लाख राशिको यस प्रतियोगिताका लागि यसअघि कविता पठाउने अन्तिम म्याद २०८० साउन मसान्तसम्म तोकिएको थियो ।

कविता पठाउनको लागि Email : hemsaritapathak@gmail.com रहेको छ । अमेरिकामा स्थापित यस संस्थाको  नेपाल शाखा तथा हेम सरिता पाठक फाउन्डेसनले सो कुरा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *