प्रा.डा. गोविन्दराज भट्टराई मंगलवार भक्तपुरमा सम्मानित
२० कार्तिक २०८१, भक्तपुर चक्रपाणी स्मारक प्रतिष्ठानले प्रा.डा. गोविन्दराज भट्टराईलाई “चक्रपाणी स्मरण पुरस्कार–२०८१” ले सम्मानित गरेको छ । गणतन्त्रपूर्व नेपालको राष्ट्रिय गानका स्रष्टा चक्रपाणी चालिसेको जन्मस्थान सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणीको प्रतिमास्थलमा पुर्वसचिव द्धारिकानाथ ढुंगेलले सो सम्मान हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रा. डा. कुमार कोइरालाले सम्मानित व्यक्तित्व भट्टराईको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । डा.भट्टराईले […]
Continue Reading