निर्भिकको “त्यसरी त कहिल्यै सोचिएन” बिमोचित

समाचार

१४ पुस २०८०, काठमाडौं

नयाँ पुस्ताका निर्भिकजंग रायमाझीको पहिलो कृति कविता सङ्ग्रह “त्यसरी त कहिल्यै सोचिएन” विमोचन सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, कविहरु मोमिला तथा श्याम ल र लेखक स्वयमले संयुक्त रुपमा सो कृति विमोचन गरे ।
सङ्ग्रहमा ५० कविताहरु रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *