फाउसी भन्छन्, पूर्ण भ्याक्सिन लगाउनेले पनि बूस्टर भ्याक्सिन लगाउनुपर्ने हुनसक्छ

१२ अगस्त वाशिंटन डिसी विश्वपरिक्रमा डेस्क नेशनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड ईन्फेक्टियस डिजिजका निर्देशक डा.एन्थोनी फाउसीले कुनै समयमा पूर्ण भ्याक्सिन लगाएकाहरुले पनि बूस्टर अर्थात् तेश्रो भ्याक्सिन भविष्यमा लगाउनुपर्ने हुनसक्छ भन्ने कुरा बताएका छन् । सिविसीसँग कुरा गर्दै उनले सो कुरा वताएका हुन् । यद्यपि अहिले तेश्रो खोप सबैलाई आवश्यक नभएको पनि उल्लेख गरे । अहिले […]

Continue Reading

केही मुक्तकहरू

निशा के.सी., काठमाडौं १, नसोच्नु सधैं भाग्यमा, भरिएको डालो हुन्छ दुख, सुख  बिसाउन  प्रेमिल  अँगालो  हुन्छ मनभित्रै छ वसन्त भनेर जति नै मन बुझाए पनि ऋतुचक्र हो जीवन, हरेक ऋतुको पालो हुन्छ । २, सधैं त पर्दैन झरी, बादल पनि सरेर जान्छ सहन मात्र सक्नुपर्छ, हर संकट टरेर जान्छ सोचेकै थिईंन यो  संसारमा तिमी बिना […]

Continue Reading

कवि प्रल्हाद पोखरेल साझा प्रकाशनको महाप्रवन्धक

विश्वपरिक्रमा डेस्क ११ अगस्त वाशिंटन डिसी नेपालको पुरानो साहित्यिक कृति प्रकाशनको लामो इतिहास वोकेको साझा प्रकाशनको महाप्रवन्धकमा कवि प्रल्हाद पोखरेल नियुक्त भएका छन् । साझा प्रकाशनको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । यो निर्णयसँगै नेपाल सरकारको तर्फबाट महाप्रवन्धकको रुपमा कार्यरत होमप्रसाद गौतम विदा भएका छन् । यसैवीच नवनियुक्त महाप्रवन्धक पोखरेलले आफ्नो पदभार ग्रहण […]

Continue Reading

सियाटल नेपाली दूतावासको घुम्तीसेवा सम्पन्न

विश्वपरिक्रमा डेस्क ११ अगस्त, वाशिंटन डिसी नेपाली दूतावासले अमेरिकाका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको घुम्ती कन्सुलर सेवाको सिलसिलामा वाशिंटन राज्यको सियाटलमा सो सेवा सम्पन्न भएको छ । ७ र ८ अगस्तमा सञ्चालन भएको सो घुम्ती शिविरमा त्यहाँका नेपालीहरुले कन्सुलर सेवा घरदैलोमै पाएका छन् । सो अवसरमा राजदूत खतिवडाले गैर आवासिय नेपालीहरुको संस्था एनआरएनए वाशिङ्टनका प्रतिनिधिहरु, […]

Continue Reading

न्यूयोर्कका गभर्नर कुमोले राजिनामा दिए

विश्वपरिक्रमा डेस्क १० अगस्त, वाशिंटन डिसी ११ महिलालाई यौन उत्पिडनको आरोप लागेका न्यूयोर्कका डेमोक्रेटिक गभर्नर एण्ड्रयू कुमोले अन्तत: आफ्नो पदबाट राजिनामा गरेका छन् । उनको राजिनामापछि राष्ट्रपति वाइडेनले भने, ” म गभर्नरको राजिनामाको सम्मान गर्दछु । उनले गरेको निर्णयको म सम्मान गर्दछु । ” यसअघि राष्ट्रपति वाइडेनले कुमोले राजिनामा गर्नुपर्ने वताएका थिए । यदि उनले […]

Continue Reading

वासुदेव लुइँटेल हास्यव्यङ्ग्य पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क ४ अगस्त, वाशिंटन डिसी वासुदेव विद्यादेव लुइँटेल गुठीका अध्यक्ष डा.सुषमा आचार्यको अध्यक्षतामा १५ साउन ०७८ मा बसेको कार्य समितिको बैठकले गुठीका पुरस्कारहरूको निर्णय गरेको छ । जस अनुसार २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार श्री शशि शाहलाई तथा २०७७ सालको हास्य व्यङ्ग्य अभिनय तर्फको पुरस्कार हास्य अभिनेता श्री किरण के.सी […]

Continue Reading

गुञ्जनको वार्षिक पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क ३ अगस्त, वाशिंटन डिसी नेपाली महिला साहित्यकारहरको संस्था गुञनले यस वर्षको वार्षिक पुरस्कारहरुको घोषणा गरेको छ । वर्ष २०७७।७८ को १५ हजार राशीको “गुञ्जन प्रतिभा पुरस्कार” आख्यानकार अनुपम रोशीलाई, वर्ष २०७८ को रु १५ हजार राशीको “गुञ्जन साहित्य पुरस्कार” साहित्यकार तथा रचनाका सम्पादक रोचक घिमिरेलाई, वर्ष २०७७।७८ को रु १० राशीको  “गुञ्जन बहुभाषी […]

Continue Reading

प्रभाति किरण

रञ्जुश्री पराजुली   कालो घटालाई पन्छाउँदै सर्वत्र उज्यालो छर्ने हे प्रकृतिमाताका वरदपुत्र ! तिम्रो स्वर्णिम  छटा युक्त प्रभाती जन्म हेर्न प्रतिक्षारत अनगिन्ती छविहरु उत्साहित छन् भिन्नभिन्न स्थानबाट एउटै छटामा जन्मने तिमी हे प्रभाती भानु ! स्वर्णिम किरण छर्दै निमेष भरमा नै आफ्नो पुर्ण छटा देखाउँछौ सानो आकारबाट जन्मन प्रयत्नरत लाली किरण युक्त हे प्रभाती दिवाकर […]

Continue Reading

आख्यानका शिखर प्रतिभा परशु प्रधानको अभिनन्दन गरिने

विश्वपरिक्रमा डेस्क ३ अगस्त, वाशिंटन डिसी नेपाली आख्यान क्षेत्रका मूर्धन्य हस्ताक्षर परशु प्रधानको विसं २०७८ माघ २९ गते राष्ट्रिय अभिनन्दन गरिने भएको छ । नेपाल श्रष्टा समाजको हालै वसेको वैठकले सो निर्णय गरेको हो । अभिनन्दनका लागि नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा “परशु प्रधान राष्ट्रिय अभिनन्दन मूल समारोह समिति” गठन गरिएको छ जसमा […]

Continue Reading