दीपक समीपको लघुकथा सङ्ग्रह “नदीको राजमार्ग” को लोकार्पण
१३ माघ, काठमाडौं साहित्यकार दीपक समीपको लघुकथासङ्ग्रह “नदीको राजमार्ग” को लोकार्पण काठमाडौँको सर्वनाम थियटरमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,सभाध्यक्ष भुवनहरि सिग्देल, बक्ताहरु डा. ज्ञानु अधिकारी र डा. ईश्वरमणि अधिकारी तथा लेखकले सामुहिक रुपमा उक्त कृति लोकार्पण गरे । कृति लोकार्पण गर्दै राईले साहित्यकारहरूले सरकार र संविधानभित्रका कमजोरीमाथि […]
Continue Reading