चट्याङमास्टरलाई “पिंडाली हास्यब्यङ्ग्य पुरस्कार”

मुख्य समाचार

४ माघ २०८०, काठमाडौं

 

हास्यब्यङ्ग्य कविताका प्रतिष्ठित प्रतिभा चट्याङमास्टरलाई मनोहरा साहित्य समाजले २० हजार राशीको “पिंडाली हास्यब्यङ्ग्य पुरस्कार” प्रदान गरिने भएको छ ।

यसै वर्षदेखि प्रदान गरिने यो पुरस्कार पाउने उनी प्रथम प्रतिभा हुन् ।

यो पुरस्कार मनोहरा साहित्य समाजको नियमित रचना बाचनको ८५औं श्रृङ्खलाको अवसरमा आगामि माघ १३ गते समर्पण गरिनेछ ।

 

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *