प्रेमको मूल्य
शीतल गिरी प्रेमको चर्चा विभिन्न धर्मशास्त्र, दार्शनिक ग्रन्थ, साहित्यिक कृति, सांस्कृतिक ग्रन्थ आदिमा विभिन्न सन्दर्भमा हुँदै आएको छ । मानवीय मूल्यमा तीव्र समीकरण भइरहेको वर्तमान परिप्रेक्ष्यमा समाजलाई सही दिशावोध गराउने सामर्थ रहेको प्रेमको मूल्यको बारेमा चासो बढ्नु स्वभाविक देखिन्छ । कुनै पनि कुराको मूल्य र औचित्य त्यसको व्यवहारिक प्रयोगले सिद्ध गर्दछ । जीवनसँग हातेमालो […]
Continue Reading