साहित्यकार काजि रोशन अश्वस्थ
३० भदौ २०८०, काठमाडौं बाग्लुङलाई कर्म क्षेत्र बनाएका साहित्यकार काजिरोशन अश्वस्थ भएछि भदौ २८ देखि शिक्षण अस्पताल महाराजमा उपचाररत रहेको थाहा भएको छ । उनकी श्रीमतीको अश्वस्थताका कारण झण्डै तीन महिनादेखि सोही अस्पतालमा कुरुवा बसेका उनी अहिले आफैं सिकिस्त भै उपचाररत रहेका छन् । उनी बाग्लुङमा आयोजना गरिने साहित्यिक पुरस्कार वितरण समारोहमा सरिक हुन […]
Continue Reading