साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानका पुस्तक प्रदर्शनी

समाचार

११ असोज २०८०, काठमाडौं

नेपालको जेठो प्रकाशन संस्था साझा प्रकाशनले असोज देखि २२ सम्म चल्ने गरी पुस्तक प्रदर्शनीको ललितपुरका मेयर चिरिवावुमहर्जनले उद्घाटन गरेको एक हप्तामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले समेत प्रज्ञाका पुस्तक प्रदर्शनीको उद्घाटन गरेकाछन्

नेपालमा प्रत्येक साल दशैं अघि साझा प्रकाशन प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा पुस्तक प्रदर्शनी गर्दै आएका छन् आकर्षक छूटमापुस्तक उपलब्ध हुने गरेको कतिपय पाठकहरू छूट मूल्यमा पुस्तक किन्न प्रदर्शनी कुर्ने गरेको समेत पाइन्छ

समय समयमा साझा प्रकाशन प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा समेत पुस्तक प्रदर्शनी गर्ने गरेका छन् यस्ता प्रदर्शनीले पठनसंस्कृतिको समेत प्रबर्धन भएको पाइन्छ

Leave a Reply