पारिजात स्मृतिमा निनु, कात्यायनी र डिआर मनोनयन

समाचार

१५ असोज २०८०, काठमाडौं

पारिजात स्मृति केन्द्रको पहिलो बैठकले निनु चापागाईं, कात्यायनी र डिआर पोखरेललाई सल्लाहकारमा मनोनयन गरेको छ । निनु चापागाईं तथा डिआर पोखरेल पारिजातसँग नजिक रहेका साहित्यकार तथा समालोचक हुन् । कात्यायनी भने भारतीय लरखिका तथा साहित्यिक पत्रकार हुन् ।

केन्द्रको बैठक नव निर्वाचित मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *