श्रष्टाको दशैं ; ५, हारुहितो नोजू
( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, नेपाली भाषी जापानी स्रष्टा तथा अनुवादक हारुहितो नोजूको जवाफ) यस बर्षको दशैं कसरी मनाउनु भयो ? मेरो सहकर्मी (नेपाली) ले हलुका टिका लगाइदिनुभयो र मिठाई, सेल खाइयो। दशैंको बेला कुनै किताव पढ्नु भो ? खास नयाँ किताब […]
Continue Reading